| सेवा सुविधाको नाम | आवश्यक पर्ने कागजातहरु | समय र दस्तुर |
|---|
| घर जग्गा नामसारी सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदककोे नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि । ३)मृतक र निवेदक विचकोे नाता प्रमाणित प्रमाण–पत्रकोे प्रतिलिपि । ४) जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपि । ५)सर्जमिन मुचुल्का गरी बुफ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकोे नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि । ६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| मोही लगत कट्टा सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदककोे नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि। ३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपि । ४) जग्गाकोे प्रमाणित नापी नक्सा। ५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । ६)जग्गाकोे श्रेस्ता र फिल्ड बुककोे प्रतिलिपि । |
लाग्ने शुल्क 300 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| घर कायम सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २) नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि । ३) सम्बन्धित जग्गाकोे लालपुर्जाकोे प्रमाण–पत्रकोे प्रतिलिपि। ४)स्थलगत प्रतिवेदन। ५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 1000 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जग्गा मूल्याङ्कन सिफारिश/प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। ४)जग्गाको आसपासको चलन चल्तीको वा सम्बन्धित मालपोत कार्यालयले निर्धारण गरेको मुल्य प्रक्षेपण। ५)हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल/बस्तीको सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जग्गा दर्ता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३)चालु आ.व. सम्मको मालपोत र घर भए घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ४) साविक लगत प्रतिलिपि। ५)फिल्ड बुक उतार। ६)स्थलगत निरीक्षण प्रतिवेदन। ७) जग्गाको नापी नक्सा। ८)जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु। ९) स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| घरबाटो प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। ४)जग्गा रहेको क्षेत्रको सक्कल नापी नक्सा। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ६)जग्गा लिने दिने दुवै व्यक्तिको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेस नामा वा सोकोे प्रमाणित प्रतिलिपि। ७)स्थलगत निरीक्षण प्रतिवेदन। |
लाग्ने शुल्क 300 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| चार किल्ला प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। २)जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि। ३)जग्गा रहेको क्षेत्रको प्रतिलिपि नाप नक्सा। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)निवेदक स्वय ंवा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा वा सोको प्रमाणित प्रतिलिपि। ६) साँध सँधियारको नागरिकताको प्रतिलिपि र साक्षीहरुको मुचुल्का । |
लाग्ने शुल्क 300 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जग्गा रेखांकनको कार्य वा सो कार्यमा रोहबर | १)ब्यहोरा खुलेकोे निवेदन। २)सम्बन्धित कार्यालयको पत्र। ३)प्राविधिक प्रतिवेदन। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 300 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जग्गा धनीपूर्जा हराएको सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३) चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। ५)निवेदकको स्थायी वतन जग्गा रहेको वडाकोे नभएमा स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| घर बहाल कर | १) ब्यहोरा खुलेकोे निवेदन। २्र) घर बहाल संझौता पत्र। ३)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि। |
लाग्ने शुल्क नियमानुसार बुझ्रने रकम को १० प्रतिशत लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| मालपोत वा भूमी कर | १) ब्यहोरा खुलेकोे निवेदन। २)प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेकोे रसिद वा यस कार्यालयबाट जारी गरीएको मालपोत नवीकरण बुक। ३)घर जग्गा कर वा सम्पत्ति कर तिरेको प्रमाण। |
लाग्ने शुल्क खेत प्रति रोपनी (अब्बल–रु.२०, दोयम रु.१६, सिम रु.१४ र चाहार रु.८) पाखो प्रति रोपनी (अब्बल–रु.१६, दोयम रु.१२, सिम रु.८ र चाहार रु.४) लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| सम्पत्ति कर वा घर जग्गा कर | १) ब्यहोरा खुलेकोे निवेदन। २)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। ३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि। ४) भवन / जग्गा खरिद गरेकोे भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतकोे प्रतिलिपि। ५)(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनकोे हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन। ६)मालपोत तिरेकोे रसिद। ७)आ.व। २०५७।०५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सोको प्रतिलिपि। ८)नेपाली नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि। ९) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क गाउँपालिकाको सम्पत्ती कर ऐन २०७७ को दफा ३ संग सम्बन्धित अनुसूची–१ अनुसार हुनेछ । लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| घर पाताल प्रमाणित | १)ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि । २)घरको नक्सा, नक्सा पास प्रमाण–पत्र। ३)स्थलगत निरीक्षण प्रतिवेदन। ४)चालु आ.व.सम्म को घर जग्गा कर वा सम्पत्ति कर र चालु आ.ब.सम्मको मालपोत तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ५) नियमानुसार सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| पूर्जामा घरकायम गर्ने सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि। ४)निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ६)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। |
लाग्ने शुल्क 500 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| छात्रबृत्ति सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) चालु आ.व.सम्मको मालपोत , घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद। ४)शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) चालु आ.व.सम्मको मालपोत, घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद। ४)शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि। |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अपाङ्गता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। र नागरिकता प्रमाणपत्र / जन्म दर्ताको प्रतिलिपि। २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिश। ३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन। ४) चालु आ.व.सम्मको मालपोत , घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| नावालक परिचय–पत्र सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) बाबु आमाको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । २)जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि। ३)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ४)नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने। ५)नावालक अनिवार्य उपस्थित हुनु पर्ने । ६)दुवै कान देखिने पासपोर्ट साईजको फोटो। ७)स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| नागरिकता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) रितपुर्वक भरेकोे नागरिकता सिफारिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरिकता । ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि। ५) कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) पास पोर्ट साइजको फोटो चार प्रति। ७) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| नागरिकता को प्रतिलिपि सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता हराएको हकमा सक्कल÷पुरानो नागरिकताको प्रतिलिपि। ३)विवाह हुनु पूर्व नागरिकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरिकता , विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि। ४)बसार्ई सरी आएको हकमा बसाई सराईकोे प्रमाण–पत्रको प्रतिलिपि र सक्कल नागरिकता । ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपि प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश । ७) दुवै कान देखिने पासपोट साईजको फोटो २ प्रति। ८) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अंगिकृत नागरिकता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरिकताको सिफारिश फाराम। ३)साविक मुलुकको नागरिकता परित्याग गरेकोे वा परित्याग गर्नेको र सो चलाएको पुष्टि गर्ने कागजातहरु। ४)नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपि। ५) वैवाहिक अंगिकृत नागरिकताको लागि विवाहदर्ता प्रमाण–पत्रको प्रतिलिपि र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र। ६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु। ७)सर्जमिन मुचुल्का। ८)पासपोर्ट साईजको फोटो ३ प्रति। ९)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क 500 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आयश्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालुआ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल/बस्तीको सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन । २)नागरिकता प्रमाण–पत्रकोे प्रतिलिपि । ३)आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात। ४)टोल/बस्तीको सर्जमिन मुचुल्का। ५) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विधुत जडान सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३)जग्गाधनी प्रमाण–पत्रको प्रतिलिपि। ४)हक भोगको श्रोत खुल्ने कागजात। ५)नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)अन्य आवश्यक कागजातहरु। |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| खानेपानीको धारा जडान सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन । २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३)नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि। ४)जग्गा धनी प्रमाण पुर्जाको प्रतितिपि। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ६) अन्य आवश्यक कागजातहरु। |
लाग्ने शुल्क 100 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जिवित रहेको प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३) स्वयं व्यक्ति उपस्थित हुनुपर्ने। ४)दुईप्रति पासपोर्ट साइजको फोटो। ५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजात। ६)टोल/बस्तीको सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिश वा फरक जन्म मिति संशोधन सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) नामफरक परेको पुष्टि गर्ने कागजातहरु। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात। ५) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने। ६) नियमानुसार स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 300 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| ब्यवसाय बन्द सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३)चालु आ.व.सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल। ४) घर बहालमा लिएको भए सम्झौता पत्रको प्रतिलिपि। ५) स्थलगत प्रतिवेदन। ६) विदेशीकोे हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दर्ता वा सोको पत्र। ७)आफ्नो घर भएमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल/बस्तीको सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| ब्यवसाय सञ्चालन नभएको सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको सक्कलै प्रमाण–पत्र। ४)आफ्नो घरभएमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५)स्थलगत प्रतिवेदन। ६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि। ७)आवश्यकता अनुसार सर्जमिन मुचुल्का । ८) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| ब्यापार ब्यवसाय नभएको सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको सक्कलै प्रमाण–पत्र। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५)आवश्यकता अनुसार सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| कोेर्ट फि मिनाहा सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३)आफ्नै घरभएमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ४)सम्मानित अदालतमा मुद्दा पेश भएको प्रमाण/कागजातहरु। ५)कोेर्ट फी मिनाहा हुनुपर्ने स्पष्ट कारण लिखित रुपमा दिनुपर्ने। ६)स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय लाग्ने समयः सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| चौपाया सम्वन्धी सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)चौपाया लाने ठाउँको स्वीकृत पत्र। ३)चौपाया लिने र दिने दुवैले गरेको सनाखत कागजात। ४)चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोराको सर्जमिन मुचुल्का। ६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क भेडा बाख्रा रु.१००।– भैसी राँगा रु.५००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| व्यापार, ब्यवसाय दर्ता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रकोे प्रतिलिपि। ३)आफ्नै घरभए चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ४) बहालमा भए घर वा जग्गा धनिसंगको बहाल सम्झौता पत्रको प्रतिलिपि। ५) दुई प्रति पासपोर्ट साइजकोे फोटो। ६) स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| उद्योग ठाउँ सारी सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)उद्योग दर्ताप्रमाण–पत्रको प्रतिलिपि। ३)स्थानीय तहको नाममा नविकरण सहितको व्यवसाय दर्ता प्रमाण–पत्र। ४)आफ्नै घरभए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)घर वा जग्गा बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेकोे रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने। ६)(स्थानीय तहकोे नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिश पत्र। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| ब्यक्तिगत विवरण प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकता को प्रमाण–पत्रको प्रतिलिपि। ३)चालुआ.व.सम्म को मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद । ४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु। जस्तै, जन्म दर्ताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र , राहदानी । ६) स्थानीय सर्जमिन मुचुल्का । |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| संरक्षक प्रमाणित (ब्यक्तिगत) | १) ब्यहोरा खुलेकोे निवेदन। २) संरक्षक दिन र लिन चाहने व्यक्तिको नेपाली नागरिकता र जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि। ३)चालु आ.व.सम्म को मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का। ५) दुबै जना विच नाता खुल्ने कागजात ६) नियमानुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 200 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| संरक्षक सिफारिश (संस्थागत) | १) ब्यहोरा खुलेकोे निवेदन । २)संस्थाकोे नवीकरण सहितको प्रमाण–पत्रको प्रतिलिपि एवं विधान वा नियमावलीको प्रतिलिपि। ३)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ४)बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेकोे रसिद÷नतिरेको भए तिर्नु बुमmाउनु पर्ने। ५) दुबै जना विच नाता खुल्ने कागजात ६) नियमानुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| नेपाल सरकारकोे नाममा बाटो कायम सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)जग्गाधनी प्रमाण–पत्रको प्रतिलिपि। ३)नापी नक्सा। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद । ५)जग्गा धनीबाट स्वीकृतिको कागजात । ६) जग्गा धनीले सनाखत गरेको कागजात। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जिवितसंगकोे नाता प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)नाता खुल्ने प्रमाण–पत्रको प्रतिलिपि। ४)सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६) नाता प्रमाणित गर्ने व्यक्तिहरुकोे २ प्रति पासपोर्ट साइजको फोटो । |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| मृतक संगकोे नाता प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नाता खुल्ने प्रमाण–पत्रको प्रतिलिपि। ३) हकदारहरुको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)मृत्युदर्ता प्रमाण–पत्रको प्रतिलिपि। ५)मृतकको नेपाली नागरिकताको प्रमाण–पत्रकोे प्रतिलिपि। ६)हकवाला नावालक भए जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि। ७)बसाईसराई आएकोे हकमा बसाईसराईकोे प्रमाण–पत्रको प्रतिलिपि। ८)हकदारहरुकोे पासपोर्ट साईजको फोटो २ प्रति। ९) स्थानीय सर्जमिन मुचुल्का। १०)नियमानुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का। ११) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |

| कोेठा खोल्ने कार्य वा रोहबरमा बस्ने कार्य | १) ब्यहोरा खुलेकोे निवेदन। २)चालु आ.व.सम्मको घर जग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद। ३)बहाल सम्झौताको प्रमाणित प्रतिलिपि। ४)जिल्ला प्रशासन कार्यालयको पत्र वा प्रतिनिधि। ५) स्थानीय सर्जमिन मुचुल्का। ६)नियमानुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का। ७)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 400 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३)विपन्नता खुल्ने प्रमाण कागजात। ४)सिफारिश आवश्यक भएको अन्य कारण। ५) स्थानीय सर्जमिन मुचुल्का। ६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 100 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| ब्यक्ति वा अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाइने सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) कार्यालयको पत्र। ४) विषयसँग सम्बन्धित अन्य कागजातहरु। ५) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 100 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| संस्था दर्ता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) प्रमाणित विधान वा नियमावली। ३)तदर्थ समितिका पदाधिकारीको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेकोे रसिद,यदि नतिरेको भए बुमmाउनु पर्ने। ५)सस्ंथा आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण–पत्रको प्रतिलिपि। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| सम्बन्ध विच्छेद दर्ता | १) ब्यहोरा खुलेकोे सूचना फाराम। २) Online फाराम भरेका निबेदकको हकमा Online मार्फत प्राप्त Token नम्बर। ३) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि। ४) पति पत्नीको नेपाली नागरिकताको प्रमाण–पत्र को प्रतिलिपि । ५) पतिको स्थायी ठेगाना सम्बन्धित वडाकोे हुनु पर्ने। ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क ३५ दिन भित्र निःशुल्क त्यसपछि रु.२००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विवाह दर्ता | १) ब्यहोरा खुलेकोे सूचना फाराम। २) Online फाराम भरेका निबेदकको हकमा Online मार्फत प्राप्त Token नम्बर। ३)दुलाहा–दुलहीको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)दुलहीको नागरिकता नभएमा बाबु , आमा, दाजु भाई वा माइती तर्फको नाता खुल्ने नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ५)दुलहीको जन्म दर्ता प्रमाण–पत्र, शैक्षिक योग्यताको प्रमाण–पत्र वा जन्म मिति प्रमाणित कागजात । ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६)दुलाहा दुलही दुबैको २/२ प्रति पासपोर्ट साइजको फोटो। |
लाग्ने शुल्क ३५ दिन भित्र निःशुल्क त्यसपछि रु.२००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जन्म दर्ता | १) ब्यहोरा खुलेकोे सूचना फाराम। २) Online फाराम भरेका निबेदकको हकमा Online मार्फत प्राप्त Token नम्बर। ३)बालकको बाबु/आमाको नेपाली नागरिकताको प्रतिलिपि। ४)बाबु आमाको विवाह प्रमाणित खुल्ने कागजात। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६) अस्पतालमा जन्म भएको हकमा सम्बन्धीत अस्पतालले जन्म प्रमाणित गरको परिचय–पत्रको प्रतिलिपि वा इलष्लिभ फाराम भरेका निबेदकको हकमा अस्पतालले इलष्लिभ मार्फत उपलब्ध गराएको त्यपभल नम्बर । |
लाग्ने शुल्क ३५ दिन भित्र निःशुल्क र त्यसपछि रु.२००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| बसाई सराई जाने/आउने दर्ता | १) ब्यहोरा खुलेकोे सूचना फाराम। २)Online फाराम भरेका निबेदकको हकमा Online मार्फत प्राप्त Token नम्बर। ३) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)बसाइ सराई गरी जानेकोे हकमा परिवारकोे विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईकोे कागजात। ५)जहाँ जाने हो त्यस ठाउँको जग्गा धनि पूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने । ६)बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण–पत्र । ७) जाने आउने सबै व्यक्तिकोे नागरिकता र जन्म दर्ताको प्रतिलिपि । ८)चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क ३५ दिन भित्र निःशुल्क र त्यसपछि रु.२००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| मृत्यु दर्ता | १) ब्यहोरा खुलेकोे सूचना फाराम। २) इलष्लिभ फाराम भरेका निबेदकको हकमा इलष्लिभ मार्फत प्राप्त त्यपभल नम्बर। ३) मृतक र सूचकको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ४)मृतकसँग सम्बन्ध जोडिने कागजात। ५) मृतक, अविवाहित मृतक र सूचकको नेपाली नागरिकताको प्रमाण–पत्र स्थानीय नभएको वा पेश नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का। ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क ३५ दिन भित्र निःशुल्क र त्यसपछि रु.२००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जन्म मिति प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि। ४)बसाईसरी आएकोे भए सोकोे प्रमाण–पत्र। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६) स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अविवाहित प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। २)संरक्षक वा अभिभावकले सम्बन्धित कार्यालयको रोहबरमा गरेको सनाखत पत्र। ३)स्थानीय सर्जमिन मुचुल्का। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)बिदेशमा रहेकोे हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिश पत्र। |
लाग्ने शुल्क 1000 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| आन्तरिक बसाई सराई प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३)बसाइ सरी जाने व्यक्तिहरुको नागरिकता को प्रमाण–पत्रको प्रतिलिपि र नागरिकता प्रमाण–पत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेकोे निस्साको प्रतिलिपि। ३)जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण कागजात । ४)घर जग्गा भएको हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५) घरजग्गा नभएको हकमा सम्बन्धित घरधनी सँग गरेको घर बहालकोे सम्झौता पत्र । ६)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| बाह्य बसाईसराई प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि । ३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएकोे हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण कागजात। ४) बसाई सरी जाने ठाउँकोे जग्गा धनी प्रमाणपत्र वा जाने ठाउँमा बसेकोे प्रमाण। ५) चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अस्थाई बसोबास प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नागरिकता प्रमाण–पत्रको प्रतिलिपि। ३) बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोकोे नाम । ४) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजकोे नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ५) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र । ६)घरबहाल कर तिरेको रसिद । ७)घर बहालको सम्झौता पत्र । ८)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद । |
लाग्ने शुल्क 100 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| स्थायी बसोबास प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन । २) नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३) बसाई सराईकोे हकमा बसाइ सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि । ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद । ५)जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । |
लाग्ने शुल्क 100 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| मृत्यु प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नाता खुल्ने प्रमाणको कागजातहरु। ३) सम्बन्धित व्यक्तिकोे नागरिकता। ४) स्थानीय सर्जमिन मुचुल्का। ५)चालू आ.व. सम्मकोे मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विवाह प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २ं) दुलहा दुलहीको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। २)बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्र। ३)दुलाहा दुलही दुबैको उपस्थितमा सनाखत । ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५)विं सं.२०३७÷०९÷०१ पछिको हकमा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपि। (धादिङ, नुवाकोट र तनहु जिल्लाको हकमा) ६)नियमानुसार स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 300 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जेष्ठ नागरिक भत्ता (७० बर्ष माथि) | १) व्यहोरा खुलेको निवेदन । २) ७० बर्ष पूरा भएको नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) संरक्षकको नागरिकताको प्रतिलिपि । ५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| जेष्ठ नागरिक भत्ता (दलित) | १) व्यहोरा खुलेको निवेदन । २) ६० बर्ष पूरा भएको नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) संरक्षकको नागरिकता प्रतिलिपि । ५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अपाङ्गगता भत्ता | १) व्यहोरा खुलेको निवेदन । २) जन्म दर्ता/नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) कानून बमोजिम जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि । ५) संरक्षकको नागरिकता प्रतिलिपि । ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| एकल महिला भत्ता | १) व्यहोरा खुलेको निवेदन । २) नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको हकमा सम्बन्ध विच्छेद प्रमाणपत्र वा अर्को विवाह नगरेको प्रमाण । ५) संरक्षकको नागरिकता प्रतिलिपि । ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विधुवा भत्ता | १) व्यहोरा खुलेको निवेदन । २) नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) पतिको मृत्यु दर्ता र अर्को विवाह नभएको भन्ने प्रमाण खुल्ने पत्र । ५) विपन्नता प्रमाणित कागजात । ६) संरक्षकको नागरिकता प्रतिलिपि । ७) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| दलित बाल पोषण भत्ता | १) व्यहोरा खुलेको निवेदन । २) जन्म दर्ताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुइ प्रति फोटो । ४) बावु र आमा दुबैको नागरिकताको प्रतिलिपि । ५) संरक्षकको नागरिकता प्रतिलिपि । ६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| सामाजिक सुरक्षा भत्ता नविकरण | १) व्यहोरा खुलेको निवेदन । २) जन्मदर्ता वा नेपाली नागरिकताको सक्कलै प्रमाण पत्र र प्रतिलिपि । ३) हाल सालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो । ४) भत्ता प्राप्त गरिरहेको परिचय पत्र । ४) संरक्षकको नागरिकता प्रतिलिपि । ५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। |
लाग्ने शुल्क निःशुल्क लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| अंग्रेजी सिफारिश तथा प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। ३)विषयसँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ५)स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| कागज वा मञ्जुरीनामा प्रमाणित | १)ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि । ३)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ४)प्रमाणित गर्नुपर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि। ५) मन्जुरीनामा लिने र दिने दुवैको सनाखत। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| हकवाला वा हकदार प्रमाणित | १) ब्यहोरा खुलेकोे निवेदन। २) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि। २)नाता प्रमाणित प्रमाण–पत्रको प्रतिलिपि। ३)हकदार प्रमाणितको लागि स्थलगत सर्जमिन। ४) हकदार प्रमाणित गर्न थप प्रमाण कागजात। ५)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद। ६) नियमानुसार सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| योजना सम्झौता सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २) निर्वाचित पदाधिारीको उपस्थितिमा सरोकारवाला समूदाय भेला भइ उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि। ३)सम्झौता एबं खाता संचालन लगायतका अन्य आबश्यक निर्णयको प्रतिलिपि। ४)उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाण–पत्रकोे प्रतिलिपि। ५) विनियोजित बजेट र योजनाकोे प्रतिलिपि संलग्न। ६) प्राविधिक लागत अनुमान वा विषय खुलेको प्रस्तावना। ७) सम्बन्धित वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद। |
लाग्ने शुल्क योजना सम्झौता किताब रु.५००।– लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विद्यालय ठाउँ सारी सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि । ३)(सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालकोे ठाउँ दुवैको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद । ४)बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल करतिरेकोे रसिद। ५)स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि ६)निरीक्षण प्रतिवेदन। ७)सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र। |
लाग्ने शुल्क 500 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| विद्यालय सञ्चालन स्वीकृत वा कक्षा बृद्धि सिफारिश | १) ब्यहोरा खुलेकोे निवेदन। २)विद्यालय दर्ता प्रमाण–पत्रको प्रतिलिपि। ३)स्थानीय तहको नाममा चालु आ.व. को नबिकरण सहितकोे व्यवसाय दर्ता प्रमाण पत्र। ४)सरकारी बाहेकको विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा सम्पत्ति कर तिरेकोे रसिद। ५)बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेकोे रसिद। ६)निरीक्षण प्रतिवेदन। |
लाग्ने शुल्क 5000 लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
| उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिश एबं प्रमाणितहरु | १)ब्यहोरा खुलेकोे निवेदन। २)नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि । ३)विषयसँग सम्बन्धित प्रमाण कागजात। ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ५)सम्बन्धित कार्यालय एवंं संघ संस्थाको पत्र। ६)आबश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का। |
लाग्ने शुल्क सेवाको प्रकृति हेरी गाउँसभाको पाँचौ अधिवेशनको निर्णय अनुसार लाग्ने समय सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र। |
hg k|ltlglw
sd{rf/L